प्रतिमाहरु
१. सिलिचुङमा सुम्निमा–पारुहाङको प्रतिमा, पूजाथान र माङ्पाको प्रतिमासहित सोलेवाको प्रतिक निर्माण गरिनेछ ।
२. साल्पा परिसरमा सुम्निमा–पारुहाङको प्रतिमासहित पूजाथान र विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा निर्माण गरिनेछ ।
२. वाबुक÷सोलेवा आकारको मुन्दुमी गेट निर्माण गरिनेछ ।
५. साल्पा–सिलिचुङ परिसरमा माङखिम तथा मुन्दुम सङ्ग्राहलय निर्माण गरिनेछ ।
