प्राज्ञ समितिद्वारा निर्माणाधिन प्रतिमाकाे अवलाेकन

आज मिति २०८० भदाै ११ गते सोमबार 28 August 2023 को दिन साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तर्राष्ट्रिय समितीद्वारा निर्माणधिन अवस्थामा रहेको श्रष्टिकर्ताहरु सुम्निमा-पारुहाङको प्रतिमा तथा माङ्पाको मुन्दुमी प्रतिमा (साल्पा सिलिचुङ अध्ययन तथा अनुसन्धान कमिटि)मा आबद्ध किरात समुदायको प्राज्ञिक व्यक्ति व्यक्तित्व ज्युहरु तथा मुन्दुम अध्येताहरु द्वारा निर्माणधिन प्रतिमा अवलोकन राय सुझाब तथा संस्थागत भेटघाट कार्य सम्पन्न भएको छ।यस (साल्पा सिलिचुङ अध्ययन तथा अनुसन्धान कमिटि)मा आबद्ध रहनु भएका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपती नारदमणी हार्ताम्छाली Kalang Hrtmchhli ज्यु,सल्लाहकार चतुरभक्त दुमी राई Chatur Bhakta Dumi Rai ज्यु,सल्लाहकार मनिकुमार राई Mani Kumar Rai ज्यु,सल्लाहकार विशेष आर्थिक सरीता राई Sarita Rai ज्यु,साल्पा सिलिचुङ अघ्ययन तथा अनुसन्धान कमिटिको मुन्दुम अध्येता ज्युहरुमा चन्द्र हतुवाली Chandra Hatuwali ज्यु,भोगीराज चाम्लिङ Bhogi Chamling ज्यू,शालिक शताषक राई शालिक राई ज्यु,भद्रगोल किराती Bhadragol Kirati ज्यु लगायतले निर्माण भइरहेकाे नछुङ र सुम्निमा पारुहाङकाे प्रतिमाकाे अवलाेकन गर्नुभयाे । सिंगो (साल्पा सिलिचुङ अध्ययन तथा अनुसन्धान समितीको) प्राज्ञिक व्यक्तित्व ज्युहरु लाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *